९ श्रावण २०८३, शनिबार

नेप्से

रावा इनर्जिको सेयरमा सकरात्मक सर्किट, २०९ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३८ अंकले घटेर २०७७.७६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ४ करोड २५ लाख ४३