९ श्रावण २०८३, शनिबार

नेप्से

एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

काठमाडौं । कारोबार खुल्ला भएको एक घण्टा नहुँदै एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । मार्दी इनर्जि कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर २४ रुपैयाँ ३० पैसाले घटेर २१८ रुपैयाँ ७० पैसा कायम रहेको छ । यो समाचार तयार पार्दा सम्म बजार १.७५ अंकले घटेर २०४७.६९