२६ भदौ २०८३, शुक्रबार

नेप्से

प्राइम लाइफ इन्स्योरेन्सको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना नेप्सेले अभिलेख गरेको हो । कम्पनीको कुल ३ करोड १४ लाख ९ हजार ६५७ कित्ता सेयर कायम रहेकोमा नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन गर्ने सहमतिपत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना