काठमाडौं । साताको अन्तिम दिन कारोबार खुुलेको १ घण्टा भित्र २ कम्पनीको सेयरमा सर्किट लागेको छ । यो समाचार तयार गर्दासम्म (१२:८ बजे) कालिञ्चोक दर्शान र मैलुङ हाईड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।