काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से १७.३६ अंकले बढेर १९०५.६८ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको कारोबार