काठमाडौं । नेपाल इन्भेष्टर्स फोरम अध्यक्ष छोटेलाल रौनियारले लगानिकर्ताको लगानि ५० प्रतिशत भन्दा कम भएको बताएका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानिकर्ता संघले आयोजना गरेको लगानिकर्ता अन्तक्रिया कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । नेपाल धितोपत्र बोर्डका अध्यक्षको प्रमुख अतिथिमा उक्त कार्यक्रम गरेको हो ।सेयर बजार