काठमाडौं । देशले नयाँ मन्त्रीको रुपमा प्रकास शरण महतलाई पाए यता सेयर बजार निरन्तर घटि रहेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको अर्बौ रुपैयाँ गुमेको छ र अझै गुम्ने डरमा रहेका छन् । यता, अर्थमन्त्री महतले भने सेयर बजार सुधारका लागि लगानीकर्तासँग छलफलमा जुटी रहेका छन् । सेयर बजारलाई