९ श्रावण २०८३, शनिबार

नेप्से

नेप्सेमा एक कम्पनीको ५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयरधनीले भोलि सोमवारदेखि उक्त बोनस शेयर कारोबार गर्न सक्नेछन्