९ श्रावण २०८३, शनिबार

नेप्से

सेयर बजार दोहोरो अकंले घट्यो: कारोबार १ अर्ब २० करोडमा खुम्चियो, किन आएन बजारमा उत्साह ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सबल बन्दैं गएको रिपोर्ट सार्वजनिक गरेपनि सेयर बजारमा भने सुधार तिर जान सकेको छैन । केही बढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गरेका र अहिले करेक्सन फेजमै रहेकाले पोजेटिभ समाचारले पनि बजारमा उत्साह जान सकेको छैन । यता, बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर