काठमाडौं । सेयर बजार आज अर्थात आइतबार बन्द हुने भएको छ । माघ ८ गते सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।