काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । बुधबार रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको हो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य