काठमाडौं । शेयर बजार आज पनि सुधार आउन सकेको छैन । यो साताको सुरुवात मै छलाङ आएको शेयर बजारमा पछिल्ला २ दिनमा भने छिनो गिरावट देखा परेको छ । सामान्य नाफा बुक गरेर बजारबाट उम्किन खोज्ने लगानीकर्ताको वृद्धि हुँदा बढिरहेको शेयर बजार ब्रेक लागेको देखिन्छ । सेयर बजारप्रति लगानीकर्ताको मनोविज्ञान