काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४.५० प्रतिशत शेयर बिक्रीका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो । आइतबार अर्थात असोज २ गते शेयरबजार बन्द हुनु भन्दा अघि कायम ५४०