काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से सामान्य अंकले घटेको छ । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेसँगै नेप्से आइतबार देखि शुक्रबार शेयर बजार खुल्ला राख्ने निर्णय गरेको थियो । नेप्सेले शुक्रबार शेयर बजार खुलाएर आइतबार बन्द गर्ने निर्णय गरेकोमासरकारले आइतबारको बिदा खारेज