२५ भदौ २०८३, बिहिबार

नेप्से

‘गरिमा समृद्धि योजना’ का साढे १२ करोड इकाई नेप्सेमा सूचीकृत

काठमाडौं ।‘गरिमा समृद्धि योजना’ को १० रुपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । गरिमा क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले यसलाई ‘जीएसवाइ’ सिम्बोल प्रदान गरेको छ । यसको कारोबार आइतबारबाट