नेप्से Archives - Page 42 of 298 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से

सेयर बजारमा भारी गिरावट, सबै सूचक राताम्य

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात् मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५१.११ अंकले घटेको हो । योसँगै बजार परिसूचक २ हजार ७०२.६५ अंकको बिन्दुमा खुम्चिएको छ । मंगलबार नेप्सेमा सूचीकृत १३ वटै सूचक राताम्य बनेका छन् । आज नेप्सेसँगै