काठमाडौं । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन बोतलर्स नेपाल (बालाजु) सहित तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन बोतलर्स नेपालको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ६९९ रुपैयाँ ६० पैसाले वृद्धि भई ७ हजार ६९५ रुपैयाँ ८०