काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा उच्च सुधार आएको छ । बजारमा उच्च सुधार आउँदा लगानीकर्तामा आशा पलाएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब