७ श्रावण २०८३, बिहिबार

नेप्से

१३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । आइतबार सेयर बजार दोहोरो अकंले घटेको छ । बजारमा नाफा बुक गर्ने हाबि हुँदा बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०३ अकंले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ । आइतबार ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब