७ श्रावण २०८३, बिहिबार

नेप्से

बुधबार ११६ कम्पनीको सेयर मूल्य ओरालो

काठमाडौँ । बिहिबार ११६ कम्पनीको सेयर मूल्य घटेकोछ । बजार सामान्य अकंले बढेपनि उक्त कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३० अकंले बढेर १९९४.३५ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । बिहिबार गुराँस लघुवित्तको