७ श्रावण २०८३, बिहिबार

नेप्से

सेयर बजारमा सामान्य सुधार, अब लगानीकर्ताको मनोबल उच्च बन्दै गएको हो ?

काठमाडौँ । साताको चौथो कारोबारको दिन समेत सेयर बजारमा सुधार आएको छ । साताको पहिलो दिन उच्च अकंले बढेको बजार सोमबार नाफा बुक गर्नेहरु हाबी भए । नाफा बुक गर्नेहरु सक्रिया हुँदा करेक्सन आएको बजारमा पुनः लगातार २ दिन सुधार आएको हो । बजार आज सामान्य सुधार आएको हो ।