काठमाडौँ । साताको तेस्रो दिन समेत सेयर बजारमा सुधार आएको छ । हिजो दोहोरो अकंले बढेको बजारले आज पनि निरन्तरता पाएको छ । बिस्तारै लगानीकर्ता मनोबल बलियो हुँदै गइरहेको छ । आइपीओ निष्कासनमा लेखा समितिले दिएको निर्देशनपछि लगानीकर्ता मनोबल वृद्धि भइरहेको छ । अब म्युचुअल फन्डले सेयर बाँडफाँड भएको ६