काठमाडाैं। सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। सानिमा बैंक लिमिटेड कोष प्रबर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित याे फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। भदौ ५ गते बसेको फण्डको