४ आश्विन २०८३, आइतबार

लाभांश

नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको हो। पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत