४ आश्विन २०८३, आइतबार

लाभांश

सपोर्ट लघुवित्तको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । भोलि बिहीबारसम्म नेप्सेमा कायम सेयरधनीले सपोर्ट लघुवित्तको लाभांश हात पार्नेछन् । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुकल क्लोज गर्ने भएको छ । त्यसका आधारमा भोलि अर्थात् मंसिर १३ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न