२१ कार्तिक २०८३, शनिबार

लाभांश

कुथेली बुखरीले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस दिने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश विद्युत