४ आश्विन २०८३, आइतबार

लाभांश

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत