काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २०८२ माघ २० गते मंगलबार बसेको १३२ औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कम्पनीले हालको चुक्ता पुँजी ५३ करोड ५० लाख रुपैयाँको कुल २० प्रतिशत बोनस शेयर वितरण गर्ने