काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज गाईतिहार परेको छ । सोमबार दिउँसोबाटै सुरु हुने औँशी तिथि मंगलबार दिउँसोसम्म कायम रहने छ । यसले गर्दा लक्ष्मीपूजा हिजै सोमबार गरेर गाईतिहार आज मनाउनु परेको हो । गाईको शरीरमा त्रिदेव र त्रिदेवीसहित समस्त तेत्तिसकोटी देवी देवताको बास हुन्छ भन्ने मान्यता छ । गाईलाई