महिलाहरूको स्वास्थ्य र प्राकृतिक शारीरिक परिवर्तनलाई नाफा कमाउने हतियार बनाउँदै डिजिटल वेलनेस उद्योगले भ्रामक विज्ञापन र गलत तथ्यांकको पासोमा थापिरहेको छ। यस्तो डिजिटल हेरफेरले उनीहरूको व्यक्तिगत गोपनीयता र स्वास्थ्य अधिकारमाथि गम्भीर प्रहारमात्रै गरेकाे छैन, बरू वास्तविक चिकित्सा सेवाबाट नै टाढा धकेलिरहेको छ। आइफोन उत्पादक कम्पनी एप्पलको हेल्थ एपमा एउटा नयाँ