काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी म्याक्स टिभी नेटले समेत निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराएको छ । कम्पनीले केन्द्रीय कार्यालयसहित सबै शाखा कार्यालयका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने समझदारी गरेको हो । काठमाडौं महानगरपालिकासँग महानगरपालिकाभित्र रहेका सो संस्थाका शाखाका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध