७ श्रावण २०८३, बिहिबार

प्रविधि

नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद नाफा सामान्य घट्न पुगेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ७.६३ प्रतिशतले घटेर ५अर्ब ४३ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ ।