८ कार्तिक २०८३, आइतबार

प्रविधि

डा. पवन मुञ्जलद्वारा ईलेक्ट्रीक मोबिलिटीको नयाँ ब्राण्ड भिआइडिए बजारमा आउने घोषणा !

काठमाडौं । मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लक्ष्यको लागि अथक प्रयासलाई निरन्तरता दिँदै आगामी विद्युतीय सवारी साधनहरू ९भ्ख्० लगायत यसको आउँदो मोबिलिटी समाधानहरूको लागि हिरोद्वारा एकदमै नयाँ पहिचान बनाउन भिडा भिआइडिए, अनावरण गरेको छ । बिहीबार साँझ दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित एक पृथक