८ कार्तिक २०८३, आइतबार

प्रविधि

क्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टल बुकिङ्ग

काठमाडौं । आगामी बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको ८० प्रतिशत स्टल बुकिङ्ग पुरा भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोविड १९ तथा सोहिसम्बन्धि