काठमाडौं । डिशहोम फाईबरनेटले डाइनामिक कम्बो प्याक (Dynamic Combo Pack Offer) अफर अन्तर्गत ४० Mbps ईन्टरनेट बार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउउनेछन् । यो सुविधा २५ Mbps वार्षिक ११ हजार ५०० रुपैयाँमा पनि