काठमाडौँ । नेशनल पेमेन्ट स्विचमा २९ बैङ्क तथा वित्तीय संस्था आबद्ध भएका छन् । नेपाल राष्ट्र बैङ्कले हालै नेशनल पेमेन्ट स्विच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई दिएसँगै यसको प्रारम्भिक कार्यान्वयन सुरु गरिएको हो ।नेशनल पेमेन्ट स्विच कार्यान्वयनको पहिलो चरणमा विभिन्न २९ वटा बैङ्क तथा वित्तीय संस्था स्विचसँग