७ श्रावण २०८३, बिहिबार

प्रविधि

नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखा विच सहकार्य गर्ने सम्झौता

काठमाडौ। नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखा विच सहकार्य गर्ने सम्झौता भएको छ । आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ६ सदसिय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखा विच सहकार्य गर्ने सम्झौता गरेका हुन ।