२० भदौ २०८३, शनिबार

प्रविधि

अब, विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने

काठमाडौं । विगत ४ वर्ष भन्दा बढि समयदेखि निरन्तर रुपमा डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने आकर्षक सुविधा संचालनमा ल्याएको छ । यो सेवा कार्यान्वयनमा आए संगै अव ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न