२० भदौ २०८३, शनिबार

प्रविधि

सुबिसु र नोकियाको सहकायर्मा अप्टिकल नेटवर्क अत्याधुनिकरण

सुबिसुले नेपालभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने काठमाडौं । १५०० किमि पूर्व-पश्चिम फैलिएको सुबिसुको नेटवर्क नोकियासँगको सहकार्यमा ४०० जीबिपिएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन विस्तार गरेको छ । बढ्दो ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको यस अत्याधुनिक सोलुशनले