२० भदौ २०८३, शनिबार

प्रविधि

संसारभरका गभर्नरको बैठकमा ‘क्रिप्टोकरेन्सी’बारे छलफल, नेपालमा के गर्दै छ राष्ट्र बैंक ?

काठमाडौं । संसारका प्रमुख केन्द्रिय बैंकहरुको बैठकमा ‘डिजिटल करेन्सी’बारे छलफल भएको छ । बैंक फर इण्टरेशनल सेटलमेण्टको ९१ औं वार्षिक बैठकमा उक्त आधुनिक प्रविधीले विश्वब्यापी मुद्रा बजारलाई प्रभावित पार्न थालेकोबारे चर्चा भएको हो । गत सोमबार र मंगलबार आयोजित बैठकमा बैंक अफ इङ्ल्याण्ड र बैंक अफ क्यानडामा गर्भर भइसकेका मार्क