काठमाडौं । नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले शनिबार फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताको रुपमा रहनुहुनेछ भने अर्थमन्त्री विष्णुप्रसाद पौडल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत