काठमाडौं । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन्। एनसेल आजियाटा लिमिटेड ९पहिले एनसेल प्राइभेट लिमिटेड० ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि