२० भदौ २०८३, शनिबार

प्रविधि

अन्तर बैंक एटीएम निःशुल्क हुँदा व्यवस्थापनमा लापरबाही

काठमाडौं । शुल्क उठाउन नपाउने भएपछि व्यवस्थापन कम प्राथमिकतामा परेको बैंकरहरू नै स्विकार्छन् । एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लिन नपाउने व्यवस्थापछि एटीएम व्यवस्थापनमा लापरबाही हुन थालेको छ । केही बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा पर्याप्त पैसा नराखेको र मर्मत सम्भारमा पनि