कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (World Information Technology and Services Alliance – WITSA) को सन् २०२०-२२ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित हुनुभएको छ । यहि मंसिर २ गते मंगलबार राति भर्चुअल माध्यमबाट बसेको वार्षिक साधारणसभामा