काठमाडौं । दुई ट्रिलियन सम्पत्ति पुग्ने अमेरिकाको पहिलो कम्पनि एप्पल बनेको छ । स्टक मार्केटमा दुई ट्रिलियन अमेरिकी डलर मूल्य पाएपछि एप्पलको सम्पत्ति मूल्यमा वृद्धि भएको हो । सन् २०१८ मा एप्पल विश्वको सबै भन्दा पहिलो ट्रिलियन डलर कम्पनी बनेको थियो । बुधवार भएको शेयर कारोबारमा एप्पलको शेयर मुल्य चार