२० भदौ २०८३, शनिबार

प्रविधि

बाढी, पहिरो र खाल्डो गरि सडकको बारेमा जानकारी दिने एप सार्वजनिक

काठमाडौं । सडकको बारेमा जानकारी दिने एप्स सार्वजनिक भएको छ । बाटोमा यात्रा गर्दा केहि समस्या छ वा छैन भनेर जानकारी पाउनका लागि उक्त एप्सले सहयोग पुग्ने अपेक्षा लिईएको छ । इन्टेट्स मोबी प्राइभेट लिमिटेडले इन्टेट्स गो नामक एप बनाएको नेभिगेशन एपले यस्तो जानकारी दिने भएको हो । एपका बीटा