नेपालको फिनटेक क्षेत्रलाई सुदृढ र एकीकृत बनाउन कार्यरत गैर–नाफामूलक संस्था फिनटेक अलायन्स नेपाल आर्थिक वर्ष २०८२र८३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेके हो । साधारण सभाले यस अवधिका लागि सात सदस्यीय कार्यसमिति पनि चयन गरेको छ, जसमा