काठमाडाैं । नेपाल टेलिकमले आफ्नो भ्यालु एडेड सर्भिस (भिएएस) प्रणाली प्रयोग गरी सेवाग्राहीहरूलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने खालका आपत्तिजनक सन्देशहरू पठाउने सेवा प्रदायकहरूलाई कडा चेतावनी दिएको छ। केही सेवा प्रदायकहरूले स्वीकृत व्यवसायिक सीमा नाघेर यस्ता सन्देश प्रवाह गरेको र यस सम्बन्धमा राज्यका निकायहरूबाट