प्रविधि « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

प्रविधि

साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक–उद्योग सहकार्यका लागि सम्झौता

काठमाडाैं । शैक्षिक संस्थाहरू र प्राविधिक उद्योगबीचको सहकार्यलाई सुदृढ गर्दै साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम कलेज) र टोक्मा टेक्नोलोजिज प्रालीबीच सम्झाैता भएकाे छ । यो सम्झौताले नेपालमा सीप विकास, अनुसन्धान, र प्राविधिक नवप्रवर्तनलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ। ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे