प्रविधि Archives - Page 56 of 195 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रविधि

नेपाल टेलिकमले २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको स्वामित्वलाई सर्वसाधारण लैजानुपर्ने बताएका छन् । नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले कम्तीमा २५ प्रतिशत सेयरको हिस्सा सर्वसाधारणलाई दिनुपर्ने बताए। सरकारी कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा